नियम २७
मृत पशुधन क्षतिपूर्ति दाबी
: (१) सुरक्षित पशुधनको मृत्यु भएको मितिले सात दिनभित्र सम्बन्धित सुरक्षणकर्ताले देहायका कागजात संलग्न गरी अनुसूची-५ बमोजिमको ढाँचामा मृत पशुधनको क्षतिपूर्ति दाबी गरी सम्बन्धित सदस्य संस्था मार्फत कोष समक्ष निवेदन दिनु पर्नेछ :-
(क) णशुधन सुरक्षण लेखको सक्कल प्रति, (ख) नियम २५ बमोजिम जारी गरिएको पशुधनको मृत्यु प्रमाणपत्र, (ग) _ नियम ६ बमोजिम सुरक्षित पशुधनलाई लगाइएको सङ्केत पट्टा ।
(२) सुरक्षणकर्ताको मृत्यु भई वा अन्य कारणले उपनियम (१) बमोजिम क्षतिपूर्ति दाबी गर्न नसकेमा निजले इच्छाएको व्यक्ति, वारेस वा प्रचलित कानून बमोजिमको हकवालाले उपनियम (१) मा उल्लिखित कागजातहरुका अतिरिक्त आफ् इच्छाएको व्यक्ति, वारेस वा हकवाला भएको प्रमाण समेत संलग्न गरी क्षतिपूर्ति दाबी गर्न सक्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम मृत पशुधनको क्षतिपूर्तिको दाबी सम्बन्धी निवेदन प्राप्त भएमा सदस्य संस्थाले पन्ध दिनभित्र त्यस्तो दाबी फर्छर्यौटको लागि कोषमा लेखी पठाउनु पर्नेछ ।
(४) कोषले उपनियम (१) वा (३) बमोजिम सदस्य संस्थाबाट क्षतिपूर्ति दाबी सम्बन्धी सम्पूर्ण विवरण कागजात प्राप्त भएको पैंतीस दिनभित्र कोषले आवश्यक जाँचबुझ
७ पहिलो संशोधनदवारा संशोधित । गरी यस नियमावली बमोजिमको क्षतिपूर्ति दाबी स्वीकृत गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ ।